कांग्रेसको निर्वाचन समितिले भन्यो– २३ स्थानमा द्रुत गतिमा गणना गरेर ३ दिनभित्र परिणाम दिइन्छ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको छ। अधिवक्ता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्