एमालेको राष्ट्रिय कार्यकर्ता भेलाकाे मिति तय
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंसिर २ र ३ गते गर्ने भएको छ । सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्