ठट्टा गर्दैछन् निश्चल, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे’
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ त्यसमा उनले आफ्नो अनुहारको आधा भाग देखिने गरी पृष्ठभूमिमा स्वस्तिमा खड्काको फोटो खिचेका थिए । फोटो र क्याप्सनको तालमेल यति
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्