सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२६ असोज, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्