पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।पृथ्वी राजमार्गस्थित धादिङको गलौंदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मत सम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्