खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

चीनका लागि प्रस्तावित राजदूत शर्माको संसदीय सुनुवाइ थालियो

अनलाइनखबर · · ३ हप्ता अगाडि

२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु भएको हो । यसअघि आज भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि सुनुवाइ भएको थियो । सरकारले प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइपछि नाम अनुमोदन हुनेछ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X