तिक्तता बिर्सेर कांग्रेसलाई एकढिक्का बनाउन पौडेलको आह्वान
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न तिक्तता बिर्सेर एकताबद्ध कांग्रेस निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै पौडेलले महाधिवेशनमा व्यक्त मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको बताएका ह…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्