उपसभापतिमा हारेका गुरुङ भन्छन्– कार्यकर्ताको मन जित्नु नै ठुलो उपलब्धि
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा पराजित धनराज गुरुङले निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक नतिजाका रूपमा स्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि साेमबार सामाजिक सञ्जाल फेसबुकमा गुरुङले आफूलाई मतदान गर्ने प्रतिनिधिहरूप्रति कृतज्ञता व्यक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्