चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।दशैं, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ। चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएको छ। चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा स…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्