राती ६ घण्टा बन्द गरेर पृथ्वी राजमार्गको गलौंदी खण्ड मर्मत गरिने
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्