प्रस्तावित राजदूत सुनारका विषयमा परराष्ट्र मन्त्रालय र ललितपुर प्रहरीसँग कागजात मगाउने निर्णय
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२६ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित उजुरीका दुई विषयमा कागजात मगाउने निर्णय छ । समितिले सुनारमाथि परेका उजुरीका तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भन्दै उक्त निर्णय गरेको हो । सुनारको नैतिक चरित्रमा प्रश्न उठेका कारण उनी जर्मनी गएका बेलामा जर्मनीले नेपाल नै फर्काइदिएको भन्दै उजुरी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्