आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२६ असोज, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्याइएको हो । नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्