सिद्धार्थ सडक खाना महोत्सवमा आज सांगीतिक धमाका
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
भैरहवा । दसैँलक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ मा आज भव्य सांगीतिक कार्यक्रम हुँदैछ। चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा असोज २४ गतेदेखि भैरहवामा सुरु भएको महोत्सवको दोस्रो दिन आज साँझ ६ बजेदेखि सांगीतिक प्रस्तुति सञ्चालन हुने आयोजकले जनाएको छ। भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म सञ्चालन भइरहेको महोत्सवमा स्थानीय मौलिक खाना, विभिन्न जातजातिका परम्परागत परिकार तथा विविध खाद्य
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्