रेखाको फिल्म ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक, अञ्जु र सत्यराजको स्वर
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं । ‘बहुलाउँछु कि क्या हो?’ शीर्षक सुन्दा नै मनमा अनेक कुरा खेल्न सक्छन्। यही बोलको गीत लिएर अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ दर्शकमाझ आएको छ। घटस्थापनाको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको रेखाले जानकारी दिएकी छन्। गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर छ। सुरेश अधिकारीले लेखेको गीतले फिल्मप्रति दर्शकको चासो
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्