रोशी खोलामा जलसतह सतर्कता तह पार, सतर्क रहन आग्रह
रातोपाटी
·
·
एक महिना अगाडि
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पनौतीस्थित रोशी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
