सहकारीका मुद्दा चाँडो किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने
रातोपाटी
·
·
४१ मिनेट अगाडि
काठमाडौँ । सहकारी क्षेत्रका पीडितहरूलाई छिटोछरितो न्याय प्रदान गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाहरूको शीघ्र किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने भएको छ । १०० थानभन्दा बढी सहकारीसम्बन्धी मुद्दा रहेका जिल्ला अदालतहरूमा यस्तो छुट्टै इजलास गठन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
