सप्तकोशी बोट दुर्घटना छानबिन गर्न कोशी सरकारद्वारा समिति गठन
रातोपाटी
·
·
३५ मिनेट अगाडि
विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न एक समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
