सरकारले निजी क्षेत्रलाई उत्साही बनाउन सक्नुपर्छ : श्रेष्ठ
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
बुटवल। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई उत्साही बनाउन सक्नुपर्ने बताएका छन्। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औँ साधारणसभा तथा २६ औँ अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए। उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट आउनुका साथै बजार समेत सुस्ताएको बताउँदै यसलाई उठाउनका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्