कोरला नाकाबाट ५४३ टन फलफूल आयात
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
मुस्ताङ।चीनबाट ११ दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ। नेपाल–चीन उत्तरी कोरला नाकाबाट उक्त फलफूल आयात भएको हो। कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरला नाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो ११ दिनमा कोरला नाका हुँदै स्याउ ८७ दशमलव ३००
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्