कोरलानाकाबाट ५४३ टन फलफूल आयात
रातोपाटी
·
·
३ हप्ता अगाडि
मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्