अग्रिम टिकट खुल्नासाथ नयाँ बसपार्कमा यात्रुको भीड
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ। आजदेखि दसैँको अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ खुलेसँगै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्