पोखरा स्कुल बस दुर्घटना अपडेट : १० कक्षाका विद्यार्थीलाई ट्युसन पढाउन ल्याइँदै थियो
रातोपाटी
·
·
३ हप्ता अगाडि
पोखरा । कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक तथ्याङ्क छ । त्यसमध्ये २१ जना विद्यार्थी मात्रै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्