पोखरामा कात्तिक १८ देखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा देशभरका ४३ जना जुनियर खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्