गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ, कास्कीबाट समातेर गोरखा पुर्याइयो
रातोपाटी
·
·
एक घण्टा अगाडि
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई पक्राउ गरिएको हो । उनलाई कास्कीबाट समातेर गोरखा लगिएको छ । गृहमन्त्री
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्