हुरीले गोलभेंडा खेतीमा क्षति
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेंडा खेतीमा क्षति पुगेको छ। व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो। सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेंडा खेतीमा क्षति पुगेको हो। टनेलमा किसानले गोलभेंडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलाल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्