७३ प्रतिशत ग्राहक अझै काउन्टरमै : महसुल उठाउन मात्रै वर्षको ६० करोड खर्च
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । डिजिटल प्रविधिको तीव्र विकास भइसक्दा पनि अझै ७३ प्रतिशत नागरिकले भौतिक रूपमै लाइन लागेर बिजुलीको महसुल तिर्ने गरेका छन् । ऊर्जा मन्त्रालयका अनुसार अझै विद्युत् महसुलको भुक्तानी अझै ७३ प्रतिशत नागरिकले भौतिक रूपमै लाइन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्