सुदूरपश्चिम सरकारले अध्यादेश मार्फत बजेट ल्याउन खाेजेकाे कांग्रेसकाे आराेप
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२२ असोज, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सर्वोच्च अदालतको स्पष्ट आदेश नभएसम्म चालु आर्थिक वर्षकाे बजेट नल्याउन सरकारसँग माग गरेकाे छ । साथै, प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खाेजेकाे भन्दै प्रक्रिया अघि नबढाउन पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । निवर्तमान मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै प्रदेशसभा निरन्तर
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्