सुदूरपश्चिमका फ्यान देखेर रदरफोर्ड छक्क, भने– उनीहरूका लागि उपाधि जित्न चाहन्छौँ
सेतोपाटी
·
·
एक घण्टा अगाडि
नेपाल प्रिमियर लिग (एनपिएल) मा चार खेल खेलेर स्वदेश फर्कन लागेका वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्डले नेपाल, नेपाली क्रिकेट र सुदूरपश्चिम रोयल्सका समर्थकको खुलेर प्रशंसा गरेका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्