त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुहोस् : शिक्षामन्त्री
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्