खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

नेपाल न्युज · · ३ हप्ता अगाडि

काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सरेको छ। बिहान १० बजेदेखि हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानको तयारी पूरा नभएकाले समय सारिएको हो। महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन्।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X