नेपाल बिज्ञापन संघ (आन) द्वारा ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न
बाह्रखरी
·
·
३ हप्ता अगाडि
कृति अवार्डस्को यस १३औं संस्करणको शिर्ष प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहयात्री तथा सरोकारवालाहरूमा कृतज्ञता व्यक्त गरेका थिए ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्