कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज तीन स्थानमा मतदान
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्