खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

घूससहित मलङ्गा नगरपालिकाका इञ्जिनियर र सुपरभाइजर पक्राउ

नेपाल न्युज · · ३ हप्ता अगाडि

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई घूससहित पक्राउ गरेको छ। निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीलाई दुःख दिई घूस मागेको भन्ने सूचना एवम् उजुरीका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आयोगका अनुसार उनीबाट घूसबापत लिएको रु…

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X