खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल

अनलाइनखबर · · ३ हप्ता अगाडि

२० असोज, काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक हुन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको काठमाडौंमा भएको २७ औं साधारणसभा तथा १३औं अधिवेशनबाट नेपालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नेपाल यसअघि समूहका वरिष्ठ उपाध्यक्ष थिए ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X