कांग्रेसमा गुटबन्दी अन्त्य भएको गगन थापाको घोषणा
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र रहेका सम्पूर्ण गुट र उपगुटहरू अन्त्य भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको समापन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कोइराला र पौडेललगायतका नाममा चल्दै आएका समूहहरू अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला-पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने। उनले महाधिवेशनपछि कांग्रेसलाई
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्