कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्यो
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ । कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्