क्रोएसियामाथि स्पेनको २-१ को पुनरागमन जित
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको छ। समूह ‘सी’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनलाई जित दिलाउन मिकेल मेरिनोले दुई गोल गरे । खेलको सुरुवाती अग्रता भने क्रोएसियाले लिएको थियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्