फेटा घटनाका घाइते किशोरको घुँडाबाट नेशनल मेडिकलका चिकित्सकले निकाले गोली
रातोपाटी
·
·
एक दिन अगाडि
वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका करिब १५ वर्षीय बालक आदित्य पासवानको घुँडाबाट नेशनल मेडिकल कलेजका चिकित्सकले गोली निकालेका छन्। कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्