आफैं थलिएको जनकपुर प्रादेशिक अस्पताल : आईसीयू कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
जनकपुर प्रादेशिक अस्पतालमा ७ बेड आईसीयू र तीन बेडको भेन्टिलेटर सञ्चालनमा छन् । बिरामीको चापले बेडहरू खाली नै हुँदैनन् । जसका कारण समयमै उपचार नपाउँदा कतिपय बिरामीले ज्यान नै गुमाउनु परेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्