धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्