फेटा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आजपाको माग
रातोपाटी
·
·
एक घण्टा अगाडि
बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजपा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्