कांग्रेस केन्द्रीय सदस्यमा किरण किशोर घिमिरेको उम्मेदवारी दर्ता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। दाङ क्षेत्र नम्बर– २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका किरण किशोर घिमिरेले जारी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दर्ता गराएका छन् । १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्