सिक्टाले किसानको लगत संकलन गर्दै
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
बाँके।निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ। आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिंचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए। सिंचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्