धादिङको मझिमटारमा सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने
रातोपाटी
·
·
एक घण्टा अगाडि
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्