खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X