नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
रातोपाटी
·
·
४६ मिनेट अगाडि
बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन नसकेको हो । पौडी खेलका एसिएन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
