आवासीय विद्यालय सञ्चालन गर्न महायज्ञ आयोजना
रातोपाटी
·
·
एक दिन अगाडि
म्याग्दी । जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रूपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ । यही कात्तिक २६ देखि आगामी मङ्सिर ३ गतेसम्म कुहुँस्थित विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्