स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठन गर्ने तयारी
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य संस्थाको गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी (एनएचएए) स्थापना गर्ने अवधारणामा सरकारले काम अघि बढाएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
