त्रिवि सभा बैठकमा असन्तुष्ट सदस्यहरूलाई बोलाइयो
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। अन्ततः त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकमा असन्तुष्ट सदस्यहरूलाई बोलाइएको छ । विश्वविद्यालयको नीति तथा कार्यक्रम स्वीकृत गर्ने, दीर्घकालीन योजना र नियमहरू तथा बजेट पारित गर्ने सबैभन्दा माथिल्लो निकाय त्रिवि सभा हो । त्रिवि सभा बैठकमा केही
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
