महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
पार्टीको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताएका हुन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
